शनिवार, माघ ०३, २०८२
Friday, January 16th, 2026
मुख्य समाचार

तिमिल्सिनाले मन्त्रीलाई फसाए, फाइल गायब बनाएर बचाउन उर्जा र भूमिसुधार मन्त्री सक्रिय

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यमा नक्कली शैक्षिक प्रमाणपत्र देखाएर नियुक्ति पाएको उजुरी परेपछि राजीनामा दिएका माधव तिमिल्सिनाका विषयमा...

गृहमन्त्री खाणको जिल्लामा कांग्रेसलाई शक्तिशाली सफलता, विष्णु पौडेललाई झट्का लाग्यो

भैरहवा । रुपन्देहीमा जिल्ला समन्वय समिति (जिसस)को प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चापागाइँ विजयी भएका छन् । शनिबार भैरहवामा भएको निर्वाचन...

अधिकारीले गर्न नमानेको यस्तो रहेछ आलेको कुर्ततवाला काम, कर्मचारीद्वारा बर्खास्त गर्न माग

काठमाडौं । नेपाल वायुसेवा निगम कर्मचारी संघसहित तीन वटा संघ/संगठनहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निगमका कार्यकारी अध्यक्ष...

ओलीसँग गृह मन्त्री र कानून मन्त्रीद्वारा भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानून, न्याय तथा संसदीय व्यवस्था मामिलामन्त्री गोविन्दप्रसाद शर्माले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेट गरेका...

टोले गुण्डाको हर्कत गरेका मन्त्री नाकमुख लुकाएर दुलो पसे, देउवा-नेपालले गम्भीर कदम उठाउने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि गरेको व्यवहारले राजनीतिक नेतृत्व...

मन्त्री पद फुत्किन केही घण्टा अगाडि आले औकात देखाए, भतिजालाई मालामाल बनाए

काठमाडौं । साँढे मन्त्रीका रुपमा परिचित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भतिजालाई राजनीतिक नियुक्ति दिएका छन् । मन्त्री...

आईजीपीको मुद्दामा प्रभु–विश्व–चोलेन्द्रको उग्र हर्कत

काठमाडौं । चालेन्द्रशम्शरे जबराले अहिले पनि आफू निकटका न्यायाधीशहरूमार्फत सेटिङ गरेर चलखेलको प्रयासमा रहेको आरोप लागेको छ । महाअभियोग दर्ता...

दरबारमार्गको प्लाटिनम डिस्कोमा काण्ड गर्ने टोले गुण्डा पक्राउ, अरु गुण्डाहरूको भागाभाग

काठमाडौं । दरबारमार्गको प्लाटिनम डिस्कोमा कुटपिट गरेर टाउको फुटाउने ग्याङ सदस्य कुलध्वज लामा ‘कुले’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । दरबारमार्गमा...

कुर्सी फुत्किएको झोँकमा शंकर पोखरेलले धमिलो पानीमा माछा मार्न खोजे

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली खत्रीको घटनाबारे सत्य तथ्य बुझ्नका लागि तीन सदस्यीय...

आले अब ४८ घण्टाको मात्रै मन्त्री, स्वार्थका लागि बोर्डका २ सदस्य हटाउँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्री पद फत्किन मुस्किलले ४८ घण्टा बाँकी रहेका बेला व्यक्तिगत...

विद्या भण्डारीले एमालेका कार्यकर्ताहरू बोलाएर भेटिन्, कांग्रेस सरकारविरुद्ध भडास पोखिन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दल एमाले निकटका पत्रकार र कार्यकर्ताहरूलाई बोलाएर नेपाली कांग्रेस नेतृत्वको सरकारविरुद्ध अभिव्यक्ति दिएकी छिन्...

भ्रष्टाचार आरोपी व्यक्तिले सिंहदरबारको अँध्यारो कोठामा बसेर यसरी चलाउँछन् मन्त्रालय

काठमाडौं । सरकारले रासायनिक मल समयमा ल्याउन कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिँदा पनि मल भित्रिन सकेको...

वाम गठबन्धनको हल्ला चलेकै बेला एमालेले माओवादीका मान्छेलाई नङ्ग्यायो, बैठक नै भाँडियो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको हर्कतको विरोध गर्दै प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधि सभाको बैठक अबरोध गरेको छ । मंगलबार बसेको...
« Previous PageNext Page »