बुधवार, माघ ०७, २०८२
Wednesday, January 21st, 2026
मुख्य समाचार

बुद्धको जहाज ठूलो दुर्घटनाबाट बच्यो, बीच आकाशबाटै घुम्यो, कर्मचारीको अहँकारपूर्ण घमण्ड

काठमाडौं । बुद्ध एयरको जहाजलाई काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको छ । शनिबार काठमाडौंबाट सुर्खेततर्फ उडेको जहाजमा समस्या देखिएको थियो...

राष्ट्रपति पौडेलद्वारा सांसदहरूलाई दिए धन्यावाद, सभापति देउवा पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र एकता आवश्यक रहेको बताएका छन् । शनिबार शीतल निवासमा...

एमालेका फरार सांसद कोइरीले मतदान गरे ? क–कसले मतदान गरेनन् ?

काठमाडौं । उप–राष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरूले मतदान गरेका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित...

यादवले जितेपछि बानेश्वरमा एमालेले फेरि ‘हावा’ खायो

काठमाडौं । उप–राष्ट्रपतिमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता रामसहायकप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा...

एमाले र जनमत पार्टीका उप–राष्ट्रपतिका उम्मेदवारले नै मतदान गर्न पाएनन्

काठमाडौं । उप–राष्ट्रपति निर्वाचनमा एमाले र जनमत पार्टीले उम्मेदवार बनाएकाहरूले मतदान गर्न पाएका छैनन् । एमालेबाट उप–राष्ट्रपतिको उम्मेदवार बनेकी नेतृ...

सिटौला तनहुँ-१ बाट उम्मेदवार बन्न लागेका हुन् ? भण्डारीसँग सिटौलाले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला तनहुँ क्षेत्र नं. १ बाट उप–निर्वाचनमा उम्मेदवार बन्ने हल्ला निराधार रहेको खुलेको...

तनाबमा परेका ओलीलाई ६ गते अर्को झट्का लाग्ने

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली तनाबमा परेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने मिति तय भएको छ...

रवि लामिछानेको सातोपुत्लो उड्ने प्रतिवेदन तयार

काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी अनुसन्धानको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।...

सभापति देउवाको निर्देशनपछि महामन्त्री थापाले राखे प्रस्ताव, सबै सर्वसम्मत पारित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्णयार्थ बैठकमा प्रस्तुत गरिएका प्रस्तावहरू पारित भएका छन् । बुधबार ललितपुरस्थित पार्टी मुख्यालयमा...

नेविसंघ यी नाम चलेका ठूला १५ क्याम्पसहरूमा निर्विरोध

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ (नेविसंघ) १५ वटा क्याम्पसहरूमा निर्विरोध भएको छ...

कांग्रेसबाट यी तीन नेतामध्ये एकजनाले सरकारमा नेतृत्व गर्ने सम्भावना

काठमाडौं । नेपाली कांग्रेसका दोस्रो तहका तीन नेताहरूको नेतृत्वमा सरकारमा जाने सम्भावना रहेको छ । कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले...

यी हुन् ९ ठूला भ्रष्टाचारी निजामती कर्मचारीहरू

काठमाडौं । विशेष अदालतले ४ जना उप–सचिवसहित ९ जनामाथि भ्रष्टाचारको कसूर ठहर गरेको छ । मंगलबार विशेष अदालतका अध्यक्ष श्रीकान्त...

राष्ट्रपति पौडेलद्वारा चालिसे र अधिकारीलाई निजी सचिवमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख निजी सचिवमा डा. सुरेशचन्द्र चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् ।...
« Previous PageNext Page »