सोमवार, माघ ०५, २०८२
Sunday, January 18th, 2026
मुख्य समाचार

प्रचण्ड र देउवाद्वारा बीचको बाटो प्रस्ताव, ओलीको मुडअफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको अबरोध खुलाउने प्रयास स्वरुप नेपाली कांग्रेस र एमालेसँग परामर्श गरेका छन् । आइतबार...

संसद बंक गर्ने घिमिरे र एमालेका सांसदहरूको दानपानी बन्द गर्न माग, बालकोटलाई कसले फसायो ?

काठमाडौं । सभामुख देवराज घिमिरेले एमालेको ईसारामा प्रतिनिधि सभालाई बन्धक बनाएको आरोप लागेको छ । एमालेले प्रतिनिधि सभाको बैठकलाई स–साना...

दाङका तीन पत्रकारले कमिशन खाएको छानविन गर्न समिति गठन, राप्तीलाई माओवादी-एमालेले भ्याए

काठमाडौं । नेपाल पत्रकार महासंघ दाङ शाखाले राप्ती गाउँपालिकाको प्रगन्ना सिचाइँ कुलो सरसफाइ गर्ने विषयमा पत्रकारहरूले कमिशन (घुस) खाएको आरोप...

गगन कांग्रेस फुटाउन लागेका त होइनन् ? हारेको ६ महिनामै किन दिए अराजक अभिव्यक्ति ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता पदमा पराजित भएको ६ महिनामै महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाविरुद्ध अभिव्यक्ति दिएका...

चीनले नेपालका ठूला मान्छेहरू ‘डाम्ने’ काम छाडेन, मिटर व्याजमा ऋण भिडाउन खोज्दै चीन

काठमाडौं । उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका माओवादी केन्द्र र एमालेका नेताहरूले चीनको भ्रमण गरेर आएको केही दिनभित्रै राष्ट्रिय योजना...

देउखुरीमा गुण्डा नाइके चक्रे मिलन निकटको समूह फुट्यो, कम्युनिस्ट-सीडीओ-एसपीले भ्याए कमिशन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले दाङ जिल्लाका भ्रष्टाचार...

जिल्ला सभापतिहरूद्वारा महामन्त्रीद्वय थापा र शर्मालाई मर्यादामा बस्न सुझाव, विवादलाई सडकमा नलैजान आग्रह

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापतिहरूसँग संगठन निर्माणका विषयमा छलफल गरेको छ । बिहीबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको भेलामा...

‘अहँकारी’ प्रदीपलाई हजारौँको आँशु लाग्यो, दिनगन्ती शुरु, आलेको भरपर्दा डेञ्जर जोनमा भीआईपी पद

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरणका ‘अटेरी’ महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण...

बालुवाटारमा प्रचण्ड खुसी, अब एमालेले चिसोपानीले नुहाउने, मुख्यमन्त्री कांग्रेसले पायो

काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेपछि त्यसको विरोध गर्दै सत्ता गठबन्धनले बचाउ गरेका छन् । बिहीबार...

एमालेले भारतीय नागरिकलाई टिकट दिएर उप-मेयर बनायो, मीराकुमारी पक्राउ

काठमाडौं । नेकपा (एमाले)बाट उप–मेयर बनेकी मीराकुमारी यादवले कीर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेकी छिन् ।...

असुरक्षित बन्यो सिन्धु विकास बैंक, करोडौं रुपियाँ हरायो, रुक्सा पक्राउ, बाँकी फरार

काठमाडौं । सिन्धु विकास बैंकको ठगीको ठूलो काण्ड बाहिर आएको छ । बैंकका चार जना महिला कर्मचारीहरूले निक्षेपकर्ताको करोडौं रुपियाँ...

के…रे…! के…रे…! प्रधानमन्त्री भारतले बनाएको रे ! त्यसो भए यो हस्ताक्षर कसले गरेको ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर एमालेले नौटंकी देखाएको छ । प्रधानमन्त्री दाहालका सामान्य कुरा र अभिव्यक्तिलाई...

दर्शकले गृहमन्त्री श्रेष्ठको भाषण मन पराएनन्, बीचमा बन्दै गराइदिए

काठमाडौं । विद्यार्थीले होहल्ला गरेर उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भाषण सुन्न अस्वीकार गरेका छन् । बुधबार चितवनको एभरेष्ट क्लबद्वारा...
« Previous PageNext Page »