सोमवार, चैत्र ०२, २०८२
Monday, March 16th, 2026
मुख्य समाचार

गगनका समर्थकहरूद्वारा नेता विमलेन्द्र निधिलाई दुर्व्यहार, पार्टी कार्यालयमा हमलाको प्रयास

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका समर्थकहरूले नेता विमलेन्द्र निधिमाथि दुर्व्यवहार गरेका छन् । मंगलबार पार्टी कार्यालय, सानेपामा केन्द्रीय...

कांग्रेसद्वारा राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा राजनीतिक दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय, सानेपामा...

गगन–विश्व समूहले विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहार स्वतः स्फूर्त भन्यो, आक्रमणकारीहरूको बचाउ

काठमाडौं । नेपाली कांग्रेसका महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा समूहले केन्द्रीय सदस्य विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहार कार्यकर्ताको अन्तरआत्मको भावना...

तीन मन्त्रीहरू रास्वपामा खुलेपछि प्रधानमन्त्री कार्कीद्वारा राजीनामा माग

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तिर खुलेपछि मन्त्री पदबाट राजीनामा निर्देशन दिएकी...

गगनजी तपाईका सुण्डमुण्ड सुरेन्द्र–वीरेन्द्रको बाहुबली र गुण्डागर्दी थाहा छ ? भ्रष्टाचारीले जे गरे पनि हुन्छ ?

काठमाडौं । महामन्त्री गगनकुमार थापा निकटका बाहुबली र भ्रष्टाचारी ठहर भएका नेताहरूले नेपाली कांग्रेस, सर्लाहीमा परिवारभित्रका सदस्यहरूलाई उम्मेदवार सिफारिस गरेर...

कांग्रेसको कार्यसम्पादन समिति बैठकको समय परिवर्तन

काठमाडौं । आन्तरिक गृहकार्य आवश्यक भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय,...

निर्वाचनमा तालमेल गर्न कांग्रेसका कार्यबाहक सभापति खड्का र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र एमालेका अध्यक्ष केपी ओलीबीच छलफल...

फुट्नबाट कांग्रेस बचाउन विशेष निर्देशन, कार्यकर्तामा आशा पलायो

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै तल्ला तहलाई परिपत्र गरेको छ । सोमबार कांग्रेसद्वारा जारी भएको परिपत्र...

राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्न कांग्रेसद्वारा अन्य दलहरूसँग सम्वाद, मंगलबार निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचन र त्यसको तयारीका विषयमा छलफल गरेको छ । सोमबार पार्टी कार्यालय, सानेपामा बसेको...

कांग्रेसका ५ प्रदेशका सभापतिहरूद्वारा विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै निर्वाचनमा लाग्न अपील

काठमाडौं । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजनको गतिविधि गरिरहेका बेला नेपाली कांग्रेसका ५ प्रदेश सभापतिहरूले विशेष महाधिवेशनको...

विशेष महाधिवेशन औचित्यहीन भन्दै रुपन्देहीका महाधिवेशन प्रतिनिधिहरूद्वारा हस्ताक्षर फिर्ता

काठमाडौं । नेपाली कांग्रेस, रुपन्देहीका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको सान्दर्भिकता समाप्त भएको भन्दै हस्ताक्षर फिर्ता लिएको जनाएका छन् । कार्यबाहक...

प्रकाश रसाइलीद्वारा क्रियाशील नै नरहेका ३ जनालाई विभागको सदस्यमा मनोनयन, गगन समूहले जे गरे पनि छुट छ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा क्रियाशील सदस्य नै नरहेका तीन जनालाई...

नियमित कार्यतालिका स्वीकारेपछि फेरि विशेष महाधिवेशनको माग राख्नु कानूनी आधारमा नमिल्ने

काठमाडौं । नेपाली कांग्रेस निकटका कानून व्यवसायीहरूले मंसिर २१ गतेसम्म नियमित महाधिवेशन हुनुपर्छ भनी माग गरे पनि पछि पुसको कार्यतालिकालाई...
« Previous PageNext Page »