शनिवार, पौष १९, २०८२
Friday, January 2nd, 2026
मुख्य समाचार

सेनाले बनाइरहेका सडक आयोजनाहरू ढिलाइ भएका बारे राज्य व्यवस्थाले लियो स्पष्टीकरण

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली सेनाको नेतृत्वमा भइरहेका विकास निर्माण र सडकहरूका विषयमा जानकारी लिएको...

कांग्रेसले भेटघाट गरेकै बेला दाहाल–ओली–लामिछानेबीच आकस्मिक छलफल, नेपालबारे गम्भीर समीक्षा

काठमाडौं । नेपाली कांग्रेसले राजनीतिक भेटघाटहरूलाई सक्रिय बनाएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष खड्गप्रसाद ओली र रास्वपाका सभापति...

विदेशी पतिसँग २० हजारको डिनर खाने मन्त्री सुमनाको हैसियत र औकात के हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र नेताहरू निकै स्टन्ट गर्न माहिर छन् भन्ने कुराको पुष्टि दिनदिनै गरिरहेका छन्...

नयाँ सरकार र उपनिर्वाचनहरूबारे कांग्रेस यस्तो छ निष्कर्ष, देउवासहितका नेताहरू उत्साहित

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । बिहीबार कांग्रेस सभापति...

केपी ओलीले निकै पेल्न थालेपछि अध्यक्ष नेपालद्वारा सभापति देउवासँग भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार काठमाडौंमा...

गृहमन्त्री लामिछानेको राजीनामा मागसहित प्रदर्शनीमार्गमा नेविसंघको शक्तिशाली प्रदर्शन

काठमाडौं । सहकारी ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा प्रदर्शन गरेको छ । बुधबार साँझ...

समानुपातिक पद्धतिले अस्थिरता ल्याएपछि प्रतिनिधि सभाबाट हटाउन सभापति खतिवडाको प्रस्ताव, काे हुन् ढाडे बिरालाहरू ?

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधि सभाबाट समानुपातिक प्रणाली हटाउनु पर्ने...

गण्डकीमा एमालेकाे असंवैधानिक कदमविरुद्ध कांग्रेसले दियो द्वन्द्वको चेतावनी, अधिकारीद्वारा आदेश उल्लंघन

काठमाडौं । नेपाली कांग्रेसले असंवैधानिक काम नगर्न गण्डकी प्रदेशको कम्युनिस्ट सरकारलाई सचेत गराएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय...

लामिछानेलाई बचाउने खेल भएका बेला काठमाडौंका एसएसपीद्वारा एमालेका नेतालाई बचाउन फाइल तामेलीमा राखिदिए

काठमाडौं । राज्य सत्ताको चरम दुरुपयोगका कारण गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम ठगी प्रकरणमा उन्मुक्ति पाइरहेका बेला एमालेका केन्द्रीय सदस्य...

अबैध ढुङ्गासहित २० टिप्पर दोलालघाटमा प्रहरीद्वारा नियन्त्रण, छुटाउन गुण्डा नाइकेसहित माओवादीकाे शक्ति लाग्यो

बनेपा । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ढुङ्गा बोकेका २० वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट काभ्रेपलाञ्चोकतर्फ छिर्ने क्रममा बुधबार...

नेपालविरुद्ध ओलीको दम्भले भरिएको अहँकार टिप्पणी

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी)ले अराजनीतिक र दक्षिणपन्थी चरित्र देखाएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा...

प्रचण्ड सरकार अल्पमतमा परिसक्यो : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले प्रतिनिधि सभा र प्रदेश सभाको...

केही कमजोरी छन् भने सुधार्ने ठाउँ छ, राजा फर्काउने कुरा असम्भव : सभपाति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्थामा कमजोरी छन् भने सुधार गर्ने ठाउँ रहेको बताएका छन् । आइतबार...
« Previous PageNext Page »