बिहीवार, पौष १७, २०८२
Thursday, January 1st, 2026
मुख्य समाचार

प्रचण्डकी पत्नीको नाममा कलेज बनाउन बजेट, स्व.सीताको के छ योगदान ? लामिछाने-ओलीद्वारा अनुमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी स्व.सीता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले...

बजेटबारे के भन्छन् कांग्रेसका प्रवक्ता डा.महत ? आयात हुने फलफूल र तरकारीको भ्याट हट्यो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा कुनै सुधारका कार्यक्रम नरहेको बताएका छन् । मंगलबार संसद...

गृहमन्त्री लामिछानेले झल्लुहरूलाई मापसे जाँच गर्न लगाउने, हजारौँ महिलाहरूमाथि अन्याय

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मादक पदार्थ सेवन (मापसे) गरेर पक्राउ पर्ने ‘झल्लु’ चालकहरूलाई मापसे गर्ने अन्य चालकहरूलाई पक्राउ गर्न...

लामिछानेको गोरखा मिडियाको नाम राखेर समिति गठन, समितिलाई ४ बुँदे कार्यादेश

काठमाडौं । नेपाली कांग्रेसको मागअनुसार सरकार सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डबारे अनुसन्धान गर्न संसदीय छानबिन समितिको कार्यादेशमा सहमति...

कांग्रेसद्वारा सत्तापक्षसँगको सहमति अनुमोदन, लामिछानेको गोरखा मिडियामा संलग्न व्यक्तिमाथि अनुसन्धान हुने

काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन दलहरूबीच भएको सहमितलाई अनुमोदन गरेको छ । मंगलबार संसद...

गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेको हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनलाई संस्थागत विकास गर्नुपर्ने बताएका छन् ।...

समिति बनाउन दलहरू निष्कर्ष नजिक, यस्तो छ सत्तापक्षको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सत्तापक्षसँग संसदीय छानविन समिति गठनको विषयमा निष्कर्षको नजिक रहेको बताएका...

गण्डकीमा एमालेको कीर्ते सरकार ढल्यो, ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई अवैधानिक ठहर गरेको छ । सोमबार सर्वोच्च अदालतका...

चाबहिलमा तरुणको राँके जुलुसमा प्रहरी दमनको प्रयास, रविको पुत्ला जल्यो, उत्तेजित भएनन् तरुण

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीको काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि...

सभापति देउवाद्वारा रङ्गमती शाही नेतृत्वको विभागमा सदस्यहरू मनोनीत

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पिछडिएको क्षेत्र समन्वयन विभागमा १० जनालाई सदस्यमा मनोनीत गरेका छन् । सोमबार विज्ञप्ति...

कांग्रेसको मागमा प्रचण्ड सकारात्मक, सहकारी ठग बचाउन बखेडा छिकेर बबाल गर्दै एमाले-रास्वपा

काठमाडौं । नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको जनाएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको...

दीनमणिको पत्रले गृहमन्त्री लामिछानेलाई झमेला, पदबाट निलम्बन गर्न रिट दायर

काठमाडौं । सहकारीको झण्डै १ अर्ब रुपियाँ अपचलन र ठगी काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री...

विद्या भण्डारी एमालेको राजनीतिमा औपचारिक रुपमा प्रवेश, ओलीको सिण्डिकेट भत्किने

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्र एकलौटी हालिमुहाली गरिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई औपचारिक रुपमा पार्टीको राजनीतिमा सक्रिय...
« Previous PageNext Page »