सोमवार, चैत्र ०२, २०८२
Monday, March 16th, 2026
मुख्य समाचार

दुर्गाद्वारा भिडियो सार्वजनिक, गगनलाई कांग्रेस दिन आयोगमा ५२ करोडको खेला, आयुक्त डा.तुलाधरको फरक मत

काठमाडौं । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले निर्वाचन आयोगमा ५२ करोडको खेल भएपछि गगन थापाले...

नेविसंघद्वारा काठमाडौंमा निर्वाचन आयोगविरुद्ध मसाल जुलुस प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निर्वाचन आयोगको निर्णयको विरोध गर्दै मसाल जुलुससहित प्रदर्शन गरेको छ । शनिबार साँझ काठमाडौंको...

सभापति देउवासँग गगन–विश्वहरूले भेट गरेका छैनन् : निजी सचिवालय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरेको समूहले भेट गरेको भनेर सामाजिक सञ्जाल र...

गगन थापा समूहको एकलौटी कुरा सुनेर आयोगले पार्टी सम्पिएको खुलासा, कांग्रेसलाई औपचारिक छलफलमै बोलाएन

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेससँग एक पटक पनि औपचारिक छलफल नगरेर गगन थापा नेतृत्वको समूहलाई नेपाली कांग्रेस पार्टी सुम्पिएको...

निर्वाचन आयोगले ‘हाइज्याकर’लाई दिएको कांग्रेस ल्याउने आइतबार सर्वोच्च जाने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेशको मागसहितको रिट लिएर जाने निर्णय गरेको छ । शनिबार...

कारबाहीमा परेका पदाधिकारी तथा नेताहरूको पद कांग्रेसद्वारा फिर्ता

काठमाडौं । नेपाली कांग्रेसले विगतमा पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको...

गगन समर्थक काभ्रेली गुण्डाहरूद्वारा कांग्रेस सह–महामन्त्री राठौरलाई दुर्व्यवहार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरलाई गगन थापाका समर्थकहरूले दुर्व्यवहार गरेका छन् । शुक्रबार राति काठमाडौंको कान्तिपथस्थित निर्वाचन कार्यालयको...

कांग्रेस ‘हाइज्याक’ भएपछि कार्यबाहक सभापति खड्काद्वारा कार्यसमिति बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन् । शनिबार बिहान ८ बजे पार्टी...

कांग्रेस खोस्ने निर्वाचन आयोगको निर्णयविरुद्ध खड्काको कडा टिप्पणी, वैधानिक र राजनीतिक लडाइँमा जाने

काठमाडौं । निर्वाचन आयोगको निर्णयबारे नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले कडा प्रतिक्रिया दिँदै वैधानिक, कानूनी र राजनीतिक लडाइँ लड्ने...

कञ्चनपुर– २ का २३ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कीर्ते, बदर गर्न माग

काठमाडौं । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ कञ्चनपुरले २३ जना महाधिवेशन प्रतिनिधिको नाममा कथित विशेष महाधिवेशनमा कीर्ते हस्ताक्षर...

कार्यबाहक सभापति खड्का पुनः निर्वाचन आयोग गए

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्का पुनः निर्वाच आयोग पुगेका छन् । शुक्रबार दिउँसो कान्तिपथस्थित आयोगको कार्यालयमा कार्यबाहक...

कांग्रेसलाई हाइज्याक हुनबाट बचाउन र खबरदारी गर्न तरुण दलद्वारा आयोग अगाडि सयौंको संख्यामा प्रदर्शन

काठमाडौं । नेपाल तरुण दलले निर्वाचन आयोगको कार्यालय अगाडि भव्य प्रदर्शन गरेको छ । गगन थापा र विश्वप्रकाश शर्माको समूहले...

निर्वाचन आयोगले कानून विपरीत निर्णय गरे आन्दोलन गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगले संविधान कानून, पार्टी विधान र नियमावलीविपरीत निर्णय गरेमा मुलुकभर आन्दोलन गर्ने चेतावनी दिएको छ...
« Previous PageNext Page »