आइतवार, पौष १३, २०८२
Saturday, December 27th, 2025
मुख्य समाचार

कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा स्थानीय सरकारसँग समन्वय गरी अग्रसरता लिने

काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा पार्टीका जिल्ला र गाउँ नगर कार्यसमितिको बैठक बसी स्थानीय सरकारसँग समन्वय गरी...

कथित ‘डार्क फाइल’ काण्डमा ‘सिधा कुरा’ र समूह दोषी ठहर, कैद र जरिवाना फैसला

काठमाडौं । ‘डार्क फाइल’को नाममा ‘सिधा कुरा’ नामक अनलाइन र त्यसमा संलग्न व्यक्तिहरूले अदालतको मानहानी गरेको सर्वोच्च अदालतले ठहर गरेको...

सभापति देउवालाई उपनिर्वाचनमा टिकट बाँड्ने अधिकार

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनमा पार्टीबाट खडा हुने उम्मेदवारको चयन गर्ने अधिकारी सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतबार बुढानिलकण्ठस्थित...

प्राकृतिक प्रकोपमा परेका नागरिकहरूलाई राहतका लागि कांग्रेसले ५० लाख हस्तान्तरण गर्ने

काठमाडौं । नेपाली कांग्रेसले बाढी, पहिरो र डुबानमा परेका नागरिकहरूलाई राहतका लागि ५० लाख सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको...

प्राकृतिक प्रकोपमा नागरिकहरू परेपछि कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाको चियापान स्थगित

काठमाडौं । नागरिकहरू प्राकृतिक प्रकोपको चपटेमा परेको भन्दै नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको चियापान कार्यक्रम यस पटक नगर्ने...

कांग्रेसको १०० दिने अभियान स्थगित, उद्धार र राहतमा सहयोग गर्न जनप्रतिनिधि, भ्रातृ संस्थालाई निर्देशन

काठमाडौं । बाढी, पहिरो र डुबानका कारण मुलुकले प्रकृतिक प्रकोपको सामना गर्नु परेको भन्दै नेपाली कांग्रेसले आफ्नो १०० दिनेको अभियानको...

कांग्रेसद्वारा उद्धार, राहत र अबरुद्ध सडकहरू खुलाउन सरकारसँग अनुरोध, सहयोग गर्न पार्टी मातहतलाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षा, बाढी र पहिरोमा परेर केही दिनयता सयभन्दा बढीको मृत्यु, कयौं बेपत्ता र कयौं घाइते...

झ्याप्ले खोलामा थप १० शव निकालियो, २ दिनदेखि हराएको बस पनि भेटियो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको अवस्थामा थप १० जनाको शव फेला परेको छ । आइतबार बिहान...

प्रचण्डले प्राकृतिक विपत्तिलाई राजनीतिकरण गर्न खोज

काठमाडौं । अबिरल वर्षाका कारण देशभरिको जनजीवन अस्तव्यस्त भएको र सरकारी पक्षले उद्धारमा काम गरिरहेको छ । सरकारले आफ्नो सबै...

पहिरोमा पुरिएर २५ जनाको मृत्यु, केहीको सनाखत हुन बाँकी

काठमाडौं । विभिन्न स्थानमा पहिरोले पुरिएर २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ मसिने बस्ने ७०...

काठमाडौं उपत्यकासहित देशभरिमा ५३ जनाको मृत्यु, खोलाकिनारका घरहरू डुबे

काठमाडौं । बाढी, पहिरो र डुबानमा परेर देशभरिमा ५३ जनाको मृत्यु भएको छ । बाढी, पहिरोमा परेर कयौं व्यक्ति बेपत्ता...

बाढीपहिरोमा परेकाहरूको उद्धार र राहतका लागि कांग्रेसद्वारा सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अधिकांश भू–भागमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुवानमा परी भएको जनधनको...

साठी किलो सुन तस्करीमा थुनामा रहेका ७ जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले ६० किलो सुन तस्करी प्रकरणमा सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । शुक्रवार...
« Previous PageNext Page »