सोमवार, चैत्र ०२, २०८२
Sunday, March 15th, 2026
अपराध

सत्कार होटलमा प्रहरी छापा, रास्वपाका नगर सभापतिसहित १६ जना पक्राउ

दमक । जिल्ला प्रहरी कार्यालय, झापाले गौरादहस्थित सत्कार होटलमा छापामारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नगर सभापति जगत अधिकारीसहित १६ जना...

भदौं २४ गते लुटिएको प्रहरीको पेस्तो बिक्री गर्ने र किन्ने ५ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले भदौ २४ गते लुटिएको पेस्तोल किनबेच गर्न खोज्ने पाँच जनालाई पक्राउ गरेको जनाएको छ...

भदौ २४ गते लुटेको पेस्तोल पड्काउने समिर र एलेक्स अपराधमा संलग्न, दुबै जना पक्राउ

काठमाडौं । भदौ २४ गते लुटिएको प्रहरीको पेस्तोल घर लगेर पड्काउने २३ वर्षीय समिर श्रेष्ठ र २३ वर्षीय एलेक्स नेपालीलाई...

भदौ २४ गतेको अपराधमा संलग्न भारतीयसहित थप १५ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड, चोरी तथा लुटपाटमा संलग्न...

महाराजगन्जमा दुई प्रहरीको हत्यामा संलग्न पाँच आराेपीहरू पक्राउ

काठमाडौं । भदौ २४ गतेकाे हिंसात्मक प्रदर्शनमा प्रहरी वृत्त, महाराजगञ्ज प्रहरीकाे हत्या आरोपी थप पाँच व्यक्ति पक्राउ परेका छन् ।...

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको गोली हानेर हत्या

राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. ८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । आइतबार बिहान...

हटौँडामा ठूलो रकमसहित ११ जना जुवाडे पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई ठूलो रकमसहित पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बसपार्क...

जेनजी प्रदर्शनमा एसएलआर लुटेर सिंहदरबार अगाडि प्रदर्शन गर्ने सम्राट पक्राउ, विभिन्न अपराधमा संलग्न

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा सुरक्षाकर्मीले प्रयोग गर्ने एसएलआर हतियार लट्ने...

काठमाडौंमा दश बोरा बिष्फोटक पदार्थसहित शर्मा पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा १० बोरा बिष्फोटक पदार्थसहित ४५ वर्षीय सुनिल शर्मालाई पक्राउ गरेको छ । भारतको राजस्थान घर भएका...

विवाद हुँदा काठमाडौंमा अप्सराको हत्या

काठमाडौं । आफ्नै श्रीमती ४० वर्षीया विमला तामाङ भन्ने अप्सरा कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।...

‘खुनी दरिन्दे’ ग्याङ पक्राउ, ‘गोल्डेन’ हत्याका आरोपीहरू २४ घण्टाभित्र पक्राउ

कृष्ण यादव वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले शिवम साह कानु ‘गोल्डेन’ हत्यामा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको...

दाङमा श्रीमतीको हत्या अभियोगमा सुकराम पक्राउ

मसुरिया । दाङमा ५७ वर्षीय सुकराम पुनलाई आफ्नै श्रीमती ५७ वर्षीया लीला पुनको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ...

नख्खुबाट अभियुक्त रवि लामिछानेसँगै जेल फोडेर फरार भएका कैदीले आफ्नै पत्नीको हत्या

काठमाडौं । जेनजी आन्दोलनमा घुसपैठ गराएर नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जेल फोडेर फरार भएका कैदी...
« Previous PageNext Page »