घोराहीबाट हिँडेको बस जलजलामा दुर्घटना, ४ को मृत्यु
घोराही । रोल्पा जिल्लाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
दाङको घोराहीबाट थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस बिहीबार बेलुका पौने ६ बजे शहीद मार्गमा पर्ने जलजलामा सडकबाट १०० फिट तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिएका छन् ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । अन्य यात्रुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Published : Thursday, 2021 November 18, 9:39 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया