यस्ता छन् नायिका अप्सराका अर्धनग्न तस्वीरहरू
मुम्बई । भारतीय नायिका अप्सरा रानीका अर्धनग्न तस्वीरहरू सार्वजनिक भएका छन् । बेलाबेला चर्चामा आइरहने अप्सराको ती तस्वीरहरू भाइरल बनेका छन् ।
निर्देशक रामगोपाल बर्माको नयाँ फिल्म ‘डेञ्जरस’मार्फत अप्सरा दर्शकमाझ आउँदै छिन् । बर्माले डेब्यु गराएका नायिकाहरूले बोल्ड तस्वीर सार्वजनिक गर्ने गरेका छन् ।
‘डेञ्जरस’ भारतको पहिलो लेस्बियन क्राइम–थ्रिलर फिल्म भएको बताइएको छ । फिल्मको ट्रेलर लञ्च गरिएको छ ।
अप्सराले ट्रेलर लञ्चपछि इन्स्टाग्राममा फिल्मको पर्दा पछाडिका धेरै फोटो पोस्ट गरेकी छिन् । नायिका अप्सरा निकै सुन्दर पनि छिन् ।








Published : Tuesday, 2021 June 8, 8:19 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया