१४९ जना प्रहरी निरीक्षकको अन्तिम नतिजा सार्वजनिक (नामसहित)
काठमाडौं । नेपाल प्रहरीको निरीक्षक (जनपद) तर्फको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
प्रहरी मुख्यालयद्वारा जारी सूचनाअनुसार निरीक्षकमा १ सय ४९ उत्तीर्ण भएका छन् ।
निरीक्षकमा नवराज खड्काले १ नम्बरमा नाम निकालेका छन् । दोस्रो नम्बरमा रविन्द्र सिंह कार्की र तेस्रो नम्बरमा तिलकबहादुर बम उत्तीर्ण भएका छन् ।
सबैभन्दा पुच्छार १४९औँ नम्बरमा झरना सोनार उत्तीर्ण भएकी छिन् ।
उत्तीर्ण भएका सबै निरीक्षकहरूलाई प्रहरी मुख्यालयले तालिममा पठाउनेछ । त्यसपछि उनीहरूलाई पदस्थापना गर्नेछ ।








Published : Sunday, 2021 March 21, 7:14 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया