घोराही १७ मा तरुण दलको ईकाई गठन, बिक्कु बने कमाण्डर
घोराही । नेपाल तरुण दल घोराही उपमहानगरपालिका १७ को ईकाई सभापतिमा सुशील खत्री ‘बिक्कु’ चयन भएका छन् ।
हालै सम्मपन्न भएको अधिवेशनबाट तरुण दलको कमाण्ड खत्रीले पाएका हुन् । उपसभापतिको जिम्मेवारी हेमन्त रिजालले पाएका छन् ।
सदस्यहरूमा सुशील रेग्मी, विजय थापा, किरण रेग्मी, वलदेव योगी, सन्तोष योगी, शिब चौधरी, सुरेश योगी चयन भएका छन् ।
ईकाई प्रतिनिधीहरूमा पुरुषोत्तम योगी, अशोक जिएम, महिलातर्फ खुमा पुनलाई चयन गरिएको छ ।
ईकाई गठन कार्यक्रममा तरुण दलका नगर सभापति स्याम पुन, जिल्ला सहसचिव पुरुषोत्तम योगी, सदस्यहरू दीपक श्रेष्ठ, रुकमणि पुलामी र वीरेन्द्र थापा लगायतको सहभािगता रहेको थियो ।
ईकाईको नयाँ नेतृत्वले अगामी दिनमा कम्युनिष्टहरूको दब्दवालाई चिर्ने गरेर योजना बनाउने प्रतिवद्धता जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत