सशस्त्रका एसएसपीहरूको डीआईजीमा बढुवा
काठमाडौं । बढुवा सिफारिस समितिले सशस्त्र प्रहरी बल नेपालका ६ जना एसएसपीहरूलाई डीआइजीमा बढुवाका लागि सिफारिस गरेको छ ।
पुस १६ गते बसेको समितिको बैठकले एसएसपी कमल गिरी, गणेशबहादुर ठाडा मगर, अभिकुमार सुवेदी, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदीलाई डीआईजी बढुवामा सिफारिस गरेको छ ।
डीआईजीमा रिक्त रहेपछि समितिले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको छ ।
Published : Friday, 2021 January 1, 8:29 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया