राप्रपाले दियो सरकारी कोषलाई पाँच लाख
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोरोना भाइरसको जोखिमको सामना गर्न सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषलाई पाँच लाख सहयोग गर्ने जनाएको छ ।
राप्रपाले मंगलबार विज्ञप्ति जारी गरेर पार्टीका तर्फबाट पाँच लाख रुपियाँ जम्मा गर्ने निर्णय भएको जानकारी दिएको हो ।
Published : Tuesday, 2020 March 24, 8:54 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया