मिर्मी क्याम्पसमा सपनाले पाइन् नेविसंघको कमाण्ड
स्याङजा । स्याङजा जिल्लाको कालीगण्डकी गाउँपालिकामा रहेको मिर्मी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को ईकाइ कार्यसमिति गठन भएको छ ।
आइतबार सपना कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति गठन भएको हो । कार्य समितिको उपसभापतिमा अनीषा बस्याल रहेकी छिन् ।
सचिवमा मनीषा पाण्डेय, सह–सचिवमा सीता न्यौपाने, कोषाध्यक्षमा अञ्जु थापा तथा सह–कोषाध्यक्षमा शिवानी थापा चयन भएकी छिन् ।

Published : Sunday, 2020 March 15, 3:48 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया