कमिशन काण्डमा मन्त्री गुमाएका बास्कोटाको घरमा विस्फाेट (तस्वीर)
काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस कमिशन प्रकरणको अडियो सार्वजनिक भएपछि मन्त्री पद गुमाउन पुगेका तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको निवासमा ब’म वि’ष्फोट भएको छ ।
भक्तपुर जिल्लाको लोकन्थलीस्थित आँखा अस्पताल नजिकै रहेको बास्कोटाको घरको गेटमा अपरिचित समूहले बुधबार बिहान कुकर ब’म वि’ष्फोट गराएको प्रहरीले जनाएको छ ।
ब’म बुधबार बिहान करीव साढे सात बजेको आसपासमा बिस्फो’ट भएको थियो ।
कुकर ब’म वि’ष्फोटबाट पूर्वमन्त्री बास्कोटाको निवासको गेटमा क्षति पुगेको छ । छिमेकीको घरका झ्यालका सिसाहरू पनि फुटेका छन् ।
कुकर ब’म विष्फो’ट हुँदा एउटा गाडीमा क्षति पुगेको छ । ब’म कसले वि ष्फोट गराएको हो खुल्न सकेको छैन । प्रहरीले ब म वि ष्फोट भएको क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

Comments are closed.
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया