बागमतीमा भँडेल कांग्रेसको उपनेता चयन
भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको उपनेतामा प्रदेश सांसद कृष्णलाल भँडेल चयन भएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ द्वारा मंगलबार भक्तपुरमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा प्रदेश सांसद भँडेल उपनेता चयन भएको जानकारी दिइएको थियो ।
उपनिर्वाचनमा भँडेल भक्तपुर क्षेत्र नम्बर १ ‘क’बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनी विजयी भएका थिए ।
Published : Tuesday, 2020 February 4, 10:21 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया