नेविसंघकी नेतृ बराल युवा नेतृत्वमा छनौट
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)की नेतृ बिद्या बराल युवा नेतृत्व विकास कार्यक्रमका लागि छनौट भएकी छिन् ।
लिडरशिप एकेडेमी र अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिसको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गत कास्की जिल्लाबाट बराल छिनिएकी हुन् ।
नेविसंघकी लोकप्रिय नेतृ बराल पेशाले इञ्जिनियर समेत हुन् ।
नेतृत्वमा पुग्न सक्ने युवाहरूलाई सहभागी गराएर उक्त तालिम कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
Published : Wednesday, 2020 January 29, 8:14 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया