काठमाडौंमा बुधबार बिहानै ठूलो धक्का, भागाभाग
काठमाडौं । काठमाडौंमा धक्का दिने गरेर भूकम्प गएको छ ।
बुधबार बिहान करिव साढे छ बजे भूकम्प गएको हो ।
भूकम्पको धक्का थाहा पाएपछि सर्वसाधारणहरू घरबाट बाहिर निस्किएका थिए । भूकम्पले सेन्टर कहाँ बनाएको थियो खुलेको छैन ।
Published : Wednesday, 2019 April 24, 6:36 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत