काठमाडौं कांग्रेसका पूर्वसभापतिलाई मातृ शोक
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद तीर्थराम डंगोललाई मातृ शोक परेको छ ।
नेपाली कांग्रेस काठमाडौंका पूर्वसभापति समेत रहेका डंगोलकी आमाको शुक्रबार बिहान निधन भएको हो ।
काठमाडौंको टेकुस्थित निवासमा डंगोलकी आमाको निधन भएको कांग्रेसका युवा नेता यूपी लामिछानेले जानकारी दिएका छन् ।
कांग्रेसका नेता प्रकाशमान सिंह सहितका नेताहरूले निवासमा पुगेर डंगोलकी आमाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।
Published : Friday, 2019 March 15, 10:52 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत