कांग्रेस नेता डा.कोइरालासँग पूर्वप्रधानमन्त्रीद्वय दाहाल र नेपालद्वारा भेटवार्ता
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासँग पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले भेट गरेका छन् ।
शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा डा.कोइरालासँग नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री नेपालले भेट गरेका हुन् ।
उनीहरूका बीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको डा.कोइरालाको निजी सचिवालयले जनाएको छ ।
Published : Friday, 2026 June 26, 11:21 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया