निजामती कर्मचारी ऐन नहुँदा काम गर्न कठिनाइ भएको छ : सभापति खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले काम गर्ने क्रममा निजामती कर्मचारीहरुलाई ऐन नहुँदा कठिनाइ भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा खतिवडाले निजामती ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने बताए । उनले कर्मचारीहरुलाई काम गर्न कठिनाइ भएको उल्लेख गरे ।
सभापति खतिवडाले निजामती कर्मचारीहरुको पक्षमा कर्मचारी नियमावली आउनुपर्ने बताए ।
प्रजातान्त्रिक आन्दोलनमा कर्मचारीहरुको अहम् भूमिका रहेको उनले बताएका छन् । उनले सबै अटाउने कर्मचारी युनियन बनाउन सुझाव दिएका छन् ।
Published : Saturday, 2024 March 2, 10:47 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया