गृहमन्त्री खाणद्वारा पशुपतिनाथको पूजा
काठमाडौं । महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाणले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गरेका छन् ।
मंगलबार बिहान खाण पशुपतिनाथ मन्दिरमा पूजा गरेको निजी सचिवालयले जनाएको छ ।
खाणले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई मिलाइएको पूजाको प्रवन्ध र सो क्षेत्रको सुरक्षा व्यवस्थाबारेसमेत जानकारी लिएका थिए ।
Published : Tuesday, 2022 March 1, 10:27 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया