अमृतालाई दिइयो कांग्रेसको सचेतक पद
वीरेन्द्रनगर । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनीत गरेको छ ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अमृतालाई सचेतकमा मनोनीत गरेका हुन् ।
यसअघि सचेतक हिमबहादुर शाही सचेतक थिए । हिमबहादुर आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भएपछि सचेतकको जिम्मेवारी अमृतालाई दिइएको छ ।
Published : Wednesday, 2022 February 9, 10:08 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया