तीन हजारभन्दा धेरै प्रहरी हवल्दारहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका ३ हजारभन्दा धेरै प्रहरी हवल्दारहरूको सरुवा भएको छ ।

प्रहरीको मुख्यालय नक्सालले सोमबार साँझ ३ हजार १ सय ५६ जना हवल्दारहरूको सरुवा गरेको हो ।

प्रहरी हवल्दारहरूले सरुवा भएकै जिल्लाबाट तलब, भत्ता, रासनसहितका सुविधान पाउने गरि निर्णय भएको पत्रमा उल्लेख छ ।

Published : Tuesday, 2022 February 8, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया