माधुरीका यी तस्वीरहरूले हलचल ल्याइदियो
मुम्बई । बलिउड अभिनेत्री माधुरी दीक्षितले आफ्ना नयाँ तस्वीरहरू सार्वजनिक गरेकी छिन् ।
निलो आकाशे रंगको लहेँगामा देखिएका माधुरी निकै सुन्दर देखिएकी छिन् ।
माधुरीले आफ्ना तस्विरहरू ट्वीटरमार्फत सार्वजनिक गरेपछि समर्थकहरूले खुसी व्यक्त गरेका छन् । समर्थकहरूले रिट्वीट र कमेन्टहरू गरेर माधुरीको प्रशंसा गरेका छन् ।
माधुरी ९० को दशकी चर्चित नायिका हुन् । त्यसका बेला माधुरीले बलिउडमा एकछत्र कब्जा गरेकी थिइन् । तेजाब, रामलखन, दिल, बेटा, खलनायक, दिलतो पागल है लगायतका फिल्म माधुरीका दर्शकले धेरै रुचाएका छन् ।
विवाह गरेर घरजम गरेपछि माधुरी फिल्मबाट अलिक टाढा रहेकी छिन् । तैपनि माधुरी भारतीय टेलिभिजनमा देखाइने रियालिटी शोहरूमा देखिने गरेकी छिन् ।




Published : Thursday, 2021 June 3, 11:10 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया