सिन्धुलीका एसपी तिमल्सिनालाई हेडक्वाटर तानियो, थपलियालाई दिइयो कमाण्डिङ
काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) आभुषण तिमल्सिनालाई तानेको छ ।
एसपी तिमल्सिनालाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको स्रोतले जनाएको छ ।
सिन्धुलीको प्रमुखमा एसपी गोविन्द थपलियालाई पठाइएको छ । थपलिया सर्वोच्च अदातलको सुरक्षा कार्यालयमा कार्यरत थिए ।
एसपी तिमल्सिना पुस २१ मा सिन्धुली जिल्लामा सरुवा भएका थिए । सरुवा भएको गएको तीन महिना नपुग्दै लगातार विवादमा परेको भन्दै उनलाई सरुवा गरिएको स्रोतले जनाएको छ ।
Published : Friday, 2021 March 26, 9:43 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया