जनतालाई दुःख दिन खोजेपछि शक्यलाई प्रहरीले सबक सिकायो

काठमाडौं । दाहाल–नेपाल समूहको बन्दलाई सफल बनाउन सडकमा आएकी नेतृ अष्टलक्ष्मी शाक्य पक्राउ परेकी छिन ।

जनतालाई दुःख दिन सडकमा सवारी साधन र बजार पसल बन्द गराउन हिँडेकी शाक्यलाई प्रहरीले पक्राउ गरेर सबक सिकाएको छ ।

आमहड्तालको आह्वान गर्दै हिँडेका शाक्यसहित अन्य नेता–कार्यकर्ता पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।

शाक्यलाई काठमाडौंको कलङ्कीबाट पक्राउ गरिएको छ । शाक्यलाई कलङ्की क्षेत्रको कमान्डर तोकिएको थियो ।

Published : Thursday, 2021 February 4, 10:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया