बुङकोटमा कांग्रेसको प्रदर्शन
बुङकोट । गोरखामा नेपाली कांग्रेसको शहीद लखन गाउँपालिका– ७ ले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध प्रदर्शन गरेको छ ।
बिहीबार वडा नं. ७ को बुङकोटमा कांग्रेसका नेता कार्यकर्ताले कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा गोरखा कांग्रेसका पार्टी सचिव नन्दुप्रसाद नेउपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओली र कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गरेको कांग्रेसका नेता शरण श्रेष्ठले जानकारी दिएका छन् ।
Published : Thursday, 2021 January 21, 1:38 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया