ओलीलाई गतिलो फाइदा, ठूलै पार्टीका केन्द्रीय सदस्य प्रवेश
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सडक आन्दोलनमा रहेका बेला केन्द्रीय सदस्य हाकिम राईनले पार्टी परित्याग गरेका छन् ।
धनुषाका प्रभावशाली नेता राईलाई आइतबार प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले पार्टीमा भित्र्याएका छन् ।
नेकपामा प्रवेश गरेका राईन पूर्वी तराईमा लोकप्रिय मानिन्छन् । उनले नेकपामा नेतृत्वले दिने जिम्मेवारी इमान्दारिताका साथ बहन गर्ने बताएका छन् ।
Published : Monday, 2021 January 11, 10:02 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया