यी हुन् काठमाडौं छाड्न सवारी साधनलाई चाहिने कागजपत्र
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाबाट बाहिरी जिल्ला जाँदा विभिन्न कागजपत्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले बिहीबार सूचना जारी गरेर सवारी साधनको पास लिन निवेदन, अत्यावश्यक कामको प्रयोजन खुल्ने कागजात, जाने गन्त्य जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र तथा सम्बन्धित स्थानीय तहको सिफारिस पत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने जनाएका छन् ।
‘तोकिएका आत्यावश्यक कार्य ाबहेक काठमाडौं जिल्ला बाहिर आवत जावत गर्न सवारी सहजीकरण जारी गरिनेछैन’, सूचनामा भनिएको छ ।
Published : Thursday, 2020 September 10, 5:00 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया