शनिबार बिहान दश बजे थपिए छ जना कोरोना संक्रमित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका संक्रमितको संख्या छ जना थपिएको जनाएको छ ।
शनिबार बिहान १० बजेको तथ्याङ्क अनुसार छ जना थपिएका हुन् । योसँगै २७३ पुगेको छ ।
बर्दिया जिल्लाको नार्खु ११ निवासी २८ वर्षीया महिला, सिरहा सखुवा १९ निवासी ३० वर्षीय पुरुष, पर्साको विरगञ्ज १२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर ४ निवासी १८ वर्षीया महिला तथा चितवनको गढौली १ निवसाी २५ वर्षीय महिला रहेका छन् ।
Published : Saturday, 2020 May 16, 10:22 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया