लकडाउनका बेला मन्त्री त्रिपाठीद्वारा ६५ जना उपसचिवहरूको सरुवा (नाम)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६५ जना उपसचिवको काज सरुवा गरेको छ ।

मन्त्रालयले चैत १९ र २१ गतेको निर्णयअनुसार पदस्थापन, सरुवा तथा काज र कामकाजका लागि खटाइएको हो ।

नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरूको नामावली सार्वजनिक गरेको छ ।

लकडाउन चलेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले उपसचिवहरूको काज सुरुवा गरेको जनाइएको छ ।

Published : Monday, 2020 April 6, 7:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया