सहमहामन्त्री डा.महतद्वारा काठमाडौं ५ मा मास्क वितरण

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले काठमाडौं क्षेत्र नम्बर ५ मा स्वास्थ्य सामग्रीहरू वितरण गरेका छन् ।

सहमहमन्त्री डा.महतले शनिबार कांग्रेस नेताहरूको पहलमा संकलन भएको मास्कहरू वितरण गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न र यस रोगबाट बच्न मास्कको प्रयोग गर्न जरुरी रहेको डा.महतले बताए ।

डा.महले शनिबार क्षेत्र नम्बर ५ का सबै वडाहरूमा पाँच हजार मास्क वितरण गरिएको कांग्रेसले जनाएको छ ।

Published : Saturday, 2020 April 4, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया