भरतपुरमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु
भरतपुर । चितवनकाे भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ ।
उनको मंगलबार बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले बताएका छन् ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० वर्षका युवकको मृत्यु भएको हो ।
उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिनअघि कोरोना विषेश अस्पतालमा पठाइएको थियो ।
ती युवककाे के कारणले मृत्यु भएकाे हाे केही भनिएकाे छैन ।
Published : Tuesday, 2020 March 24, 12:54 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया