पूर्वराजा शाह भारत प्रस्थान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक यात्राका लागि भातर प्रस्थान गरेका छन् ।

पूर्वरानी कोमल शाहलाई साथमा लिएर पूर्वराजा शाह आइतबार भारतको राजधानी नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

भारतमा रहँदा पूर्वराजा शाहले विभिन्न मन्दिर र धार्मिकस्थलहरूको भ्रमण गर्ने स्रोतले जनाएको छ ।

Published : Sunday, 2020 February 16, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया