कांग्रेसले बाेलायाे संसदीय दल कार्यसमितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।
नेपाली कांग्रेसको सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्नेछ । नेपाली कांग्रेसले मंगलबार बिहान ७ बजे बिहान ९ बजे बोलाएको छ ।
सभामुख र उपसभामुखको निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले बैठक बोलाएको हो ।
Published : Tuesday, 2020 January 21, 8:18 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया