नेपालगञ्जका मेयर धवलका हर्कत
नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता समेत रहेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणाले हेलमेट नै नलगाएर मोटर साईकल चलाएपछि कारबाहीको माग उठेको छ ।
राणाले आइतबार नेपालगञ्ज बजारमा मोटरसाइकल र्यालीमा हेलमेट नलगाएर आफैले मोटरसाईकल चलाएका छन् । जनतालाई नियम कानून सिकाउने व्यक्तिले नै हेलमेट नगलाएपछि सामाजिक सञ्जालमा राणाको आलोचना भएको छ ।
बेलाबेला उट्पट्याङ गर्दै आएका राणाले गाईहरूलाई सुर्खेत र दैलेख पठाएका थिए । त्यस बेला गाईलाई भीरबाट फालिएको थियो ।
Published : Sunday, 2020 January 12, 10:28 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया