छ दर्जन डीएसपीहरूको सरुवा (नाम)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ ।

प्रहरी मुख्यालयको मंगलवारको बैठकले ७७ जना डीएसपीहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

सरुवा भएका डीएसपीहरूले पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएकै दरवन्दीबाट खान पाउने व्यवस्था गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा हुने डीएसपीमा अनन्तराम शर्मा, अनुपम श्रेष्ठ, अपीलराज बोहरा, अर्जुन रानाभाट, ईन्द्रप्रसाद सुवेदी, उद्धवसिंह भटि, कविता कटवाल, सन्तोषकुमार भट्टराई कुलदीप चन्दलगायत रहेका छन् ।

Published : Wednesday, 2020 January 1, 6:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया