साढे चार सय प्रहरी निरीक्षकहरूको सरुवा (नाम)
काठमाडौं । नेपाल प्रहरीको मुख्यालय नक्सालले ४ सय ४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ ।
पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएकै दरबन्दीबाट लिन पाउने गरी निरीक्षकहरूको सुरुवा गरिएको हो ।
नेपाल प्रहरीका ४ सय ४३ निरीक्षकहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Published : Tuesday, 2019 December 24, 9:12 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया