दाङको घोराही १६ मा कांग्रेस अगाडि, भाग्न थाले कम्युनिस्तहरू (अपडेट)

घोराही । दाङको घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ताराबहादुर डिसीको अग्रता कायम छ ।

नेपाली कांग्रेसका डिसीले ७४८ मत पाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीले ६६१ मत पाएका छन् ।

स्वतन्त्रत उम्मेदवार जगलाल चौधरीले ४४४ मत पाएका छन् ।

वडा नम्बर १६ मा २ हजार मत गणना भएको छ ।

कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको जिल्ला दाङको यो वडामा यसअघि तत्कालीन एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए ।

Published : Sunday, 2019 December 1, 12:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया