भतेर खुवाउँदा पनि प्रचण्डले खैरहनी ४ जोगाउन सकेनन्, कांग्रेसका बस्नेत विजयी

भरतपुर । चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका देवबहादुर बस्नेत वडाध्यक्षमा विजयी भएका छन् ।

नेपाल कांग्रेसका उम्मेदवार बस्नेतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार बेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका हुन् ।

चितवन जिल्ला नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाको गृहजिल्ला पर्छ ।

Published : Saturday, 2019 November 30, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया