कोइराला परिवारले पनि तिहारको टीका लगायो, मण्डिखाटारमा जमघट
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्ना तीन दाजुभाईहरूलाई तिहारको टीका लगाइदिएकी छिन् ।
काठमाडौंको मण्डिखाटारस्थिट आफ्नै निवासमा मंगलबार सुजाताले टीका लगाइदिएकी हुन् ।
तिहारको टीका लगाउन प्रकाश कोइराला, डा.शेखर कोइराला र डा.शशांक कोइराला सुजाताको निवासमा पुगेका थिए ।
सुजातासँग टीका लगाइसकेपछि प्रकाश, डा.शेखर र डा.शशांक कोइरालाले पनि उनलाई टीका लगाइदिएका थिए ।
Published : Tuesday, 2019 October 29, 5:58 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया