काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक विदा

काठमाडौं । नेपाल सरकारले आइतबार राजधानी उपत्यकामा सार्वजनिक विवाद दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले जेठ २६ गते काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेका कारण सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

Published : Friday, 2019 June 7, 3:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया