काठमाडौंमा बुधबार बिहानै ठूलो धक्का, भागाभाग

काठमाडौं । काठमाडौंमा धक्का दिने गरेर भूकम्प गएको छ ।

बुधबार बिहान करिव साढे छ बजे भूकम्प गएको हो ।

भूकम्पको धक्का थाहा पाएपछि सर्वसाधारणहरू घरबाट बाहिर निस्किएका थिए । भूकम्पले सेन्टर कहाँ बनाएको थियो खुलेको छैन ।

Published : Wednesday, 2019 April 24, 6:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया