बोर्लाङ केन्द्र विन्दु भएको भूकम्पको धक्का
काठमाडौं । लमजुङ र गोरखामा हल्लाउने गरेर मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।
गोरखाको बोर्लाङ आसपास केन्द्र विन्दु बनाएर मंगलबार मध्यान्ह साढे १२ बजेर भूकम्प गएको हो । भूकम्पको धक्का ४.५ रेक्टर स्केलको महशुस गरिएको छ ।
भूकम्पले हल्लाएपछि लमजुङ र गोरखा जिल्लाका सर्वसाधारण घर बाहिर निस्किएका थिए ।
Published : Tuesday, 2019 April 16, 2:51 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत