ठेगाना बताउन नसक्ने महिला घोराहीमा अलपत्र अवस्थामा फेला
घोराही । दाङ जिल्लामा घरको ठेगाना बताउन नसक्ने महिला फेला परेको प्रहरीले जनाएको छ ।
फागुन १ गते मंगलबार अपरान्ह ४ बजे घोराही उप–महानगरपालिका वडा नं. १५ तुलसीपुर चोकमा लोकाकुमारी रोका फेला परेको प्रहरीले जनाएको छ ।
रोकाले लेखेर आफ्नो नाम लोकाकुरमारी रोका बताउने गरेकी छिन् । उनी अलपत्र अबस्थामा फेला परेको भन्दै प्रहरीले घर, परिवार, चिनजान भए सम्पर्क गर्न अनुरोध गरेको छ । प्रहरीले ९८५७८९०१०१ मा सम्पर्क गर्न पनि भनेको छ ।
Published : Wednesday, 2024 February 14, 2:36 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया