सोमवार, जेठ ११, २०८३
Monday, May 25th, 2026
समाचार

‘दी १०० हिरोज् अफ मधेश’मा विद्यार्थी नेता राउत दोस्रो

काठमाडौं । तराई मधेशमा सक्रीय युवाहरूमा नेतृत्व र क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘दी १०० हिरोज् अफ मधेश’को उपाधि...

राप्ती वस समितिको टिकट देखाउँदा अस्पतालमा छुट

घोराही । दाङको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिमा चल्ने सवारी साधनमा टिकट लिएर यात्रा गरे उपचारमा दश प्रतिशत छुट...

बोर्लाङ केन्द्र विन्दु भएको भूकम्पको धक्का

काठमाडौं । लमजुङ र गोरखामा हल्लाउने गरेर मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । गोरखाको बोर्लाङ आसपास केन्द्र विन्दु...

दाङको सिसहनियाँमा आगलागी, एक जनाको मृत्यु

घोराही । दाङ जिल्लामा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । सोमबार साँझ करीव साढे छ बजे आगलागी...

गौशालाको विश्वास कम्प्लेक्समा खुल्यो परेली गजल रेष्टुरेन्ट, के–के छ विशेषता ?

काठमाडौं । काठमाडौंको गौशालामा सुविधा सम्पन्न गजल रेष्टुरेन्ट खुलेको छ । गौशाला चोकबाट बत्तीपुतलीतर्फ आउँदा मूल सडकमा रहेको विश्वास कम्प्लेक्समा...

नयाँ वर्षसँगै गगनले थाले नयाँ अभियान, प्रशंसा गर्न बाध्य भए कम्युनिस्टहरू पनि

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगनकुमार थापाले नयाँ वर्षसँगै सम्पदा संरक्षणसम्बन्धी अभियान...

कम्युनिस्ट सरकारले ट्याक्स नै ट्याक्स लगायोः शेरबहादुर देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले अहिलेसम्म कुनै क्षेत्रमा राम्रो काम नगरेको आरोप लगाएका...

पूर्वएमाले र पूर्वमाओवादीभित्र यस्तो देखियो भाँडभैलो

काठमाडौं । २०७५ सालको दोस्रो महिना अर्थात जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एतिहासिक पार्टी एकता घोषणा...

बालुवाटारको जग्गा किनेका महासचिव पौडेल रातारात विदेश उडे

काठमाडौं । बालुवाटारको सरकारी जग्गा छोराको नाममा खरिद गरेका कारण छानविनको दायरामा परेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु...

आन्दोलनकारी डाक्टरहरूको आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत चिकित्सकहरूले आफ्नो आन्दोलनका कार्यक्रम दुई हप्ताको लागि स्थगित गरेका छन् । माग सम्बोधन गर्न सरकारले १५ दिनको...

आन्दोलनकारी डाक्टरहरूलाई लालबाबु पण्डितको घत लाग्ने धम्की

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आन्दोलनरत चिकित्सकहरूले परिवर्तनलाई आत्मसात गर्न नसकेको भन्दै परिवर्तनका विरोधीहरूको संज्ञा दिएका...

शुभकामना दिँदै गर्दा देउवाले सम्झिए ती पीडितहरूलाई

काठमाडौं । नेपाली कांग्रेसले देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढाउन आग्रह गरेको छ । नयाँ वर्ष २०७६ साल...

भूकम्पले काठमाडौंलाई हल्लायो

काठमाडौं । रसुवा र नुवाकोट जिल्लाको सिमाना केन्द्रबिन्दु भएर भूकम्पको परकम्प भएको छ । शनिबार बिहान १० बजेर २५ मिनेटमा...
« Previous PageNext Page »