बुधवार, पौष ०२, २०८२
Wednesday, December 17th, 2025
समाचार

दार्चुलामा भारतले बनाइदियो महेन्द्र मोडल उच्च माविको भवन

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले दार्चुला जिल्लाको खलङ्गामा रहेको श्री महेन्द्र मोडल उच्च माध्यमिक विद्यालयकोे उद्घाटन...

नवराज सिलवालले काम नगरेपछि सडक बनाउन स्थानीयले बनाए संघर्ष समिति

ललितपुर । ललितपुर जिल्लामा कान्ति लोकपथअन्तर्गत सातदोबाटो–सुनाकोठी–चापागाउँसम्मको बाटो निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले दवावका लागि संघर्ष समिति बनाएका छन् ।...

नेकपा निकटका गुण्डा नाइके ‘बले’को टिम सात दिन थुनामै बस्ने

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले २ करोड ६७ लाख रुपियाँ नगदसहित पक्राउ परेका २५ जना जुवाडेलाई ७ दिन थुनामा...

कृष्णानागरमा झडप, कर्फ्य आदेश, एकजनाको मृत्यु

बुटवल । लक्ष्मीपूजाका दिन पूजा गरिएको लक्ष्मीमाताको मूर्ति विसर्जन गर्न लैजाने क्रममा कपिलवस्तुको कृष्णनगरमा दुई समूहबीच झडप भएको छ ।...

तीन जनाको नामसँगै विद्यालाई तनाब

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश कमिटीले कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि...

ओलीको स्वास्थ्यमा समस्या, ग्राण्डी अस्पताल पुगे

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल पु¥याइएको छ । ओलीलाई बुधबार...

चापागाउँमा न्हुँ दयाँ भिन्तुनामा कांग्रेसका नेताहरू सहभागी

ललितपुर । ललितपुर जिल्लाको चापागाउँमा देसार समाजले नेपाल संवत ११४० न्हुँ दँया भिन्तुना भव्य रुपमा मनाएको छ । मंगलबार देसार...

गगन थापाले सिंगापुरमा लगाए तिहारको टीका

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले सिंगापुरमा तिहारको टीका लगाएका छन् । सिंगापुरमा बस्दै...

तरुण दलका उपाध्यक्षले दीव्यासँग लगाए भाइटीका

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले आफ्नी दिदी दीव्या गुरागाइँको हातबाट भाइटीका...

कांग्रेस नेता खतिवडाले डिल्लीबजारमा लगाए भाइटीका

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले बहिनी कोपिला भट्टराईको हातबाट तिहारको भाइटीका लगाएका छन् । काठमाडौंको...

कांग्रेसद्वारा ओखलढुंगाका नारायण नेपालीलाई उपचार खर्च प्रदान

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, नेपाली कांग्रेस ओखलढुंगा र नेपाली कांग्रेस मोलुङको तर्फबाट नारायण नेपालीलाई...

दाङका नेवारहरूले काठमाडौंमा मनाए म्हः पूजा (तस्वीर)

काठमाडौं । दाङ–काठमाडौं नेवार समाजले दोस्रो सामूहिक म्हः पूजाको आयोजना गरेको छ । काठमाडौंको सोमबार समाजले म्हः पूजाको आयोजना गरेको...

स्व.कृष्णप्रसाद भट्टराईलाई सम्झिए कांग्रेसका महामन्त्री खड्काले

ललितपुर । सन्त नेता स्व.कृष्णप्रसाद भट्टराईको शालिकमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र युवा नेता रामहरि खतिवडाले माल्यार्णपन गरेका छन्...
« Previous PageNext Page »